Kantipur Samachar | कान्तिपुर समाचार, २२ असार २०७६
आजको मुख्य समाचार -
* भारतबाट भित्रिने तरकारी र फलफूलको विषादी परीक्षणबाट पछि हटेपछि संसदमा सरकारको आलोचना / कृषिमन्त्री पनि असन्तुष्ट / जवाफ दिन सभामुखको रुलिङ ।
* मनसुनी विपदका कारण बर्सेनि धनजनको क्षति उच्च / न्यूनीकरणका लागि सरकारी तयारी फितलो ।
* आर्थिक वर्ष सकिन ८ दिन बाँकी रहँदा विकास खर्च ५६ प्रतिशत पनि पुगेन / ७० प्रतिशतभन्दा बढी खर्च नहुने अर्थमन्त्रीलाई महालेखाको ब्रिफिङ ।
* आणविक सम्झौताविपरीत युरेनियम उत्पादन बढाउने इरानको घोषणा / अमेरिकासँगको सम्बन्ध थप तनावपूर्ण ।
* ब्राजिललाई १२ वर्षपछि कोपा अमेरिकाको उपाधी / पेरु तीन एक गोल अन्तरले पराजित / अमेरिका, फिफा महिला विश्वकप च्याम्पियन ।
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/kantipurtvhd?...
Click here to Download our Apps: http://www.kantipurtv.com/apps
Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurtel...
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtel...
Kantipur Samachar | कान्तिपुर समाचार, २२ असार २०७६ kantipur tv today | |
| 96 Likes | 96 Dislikes |
| 5,859 views views | 1.32M followers |
| News & Politics | Upload TimePublished on 8 Jul 2019 |
Không có nhận xét nào:
Đăng nhận xét